-
व्यवस्था २६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तब तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरसामु यसो भन्नू, ‘मेरो पुर्खा* अरामी हुनुहुन्थ्यो। उहाँ यताउता डुलिहिँड्ने फिरन्ते हुनुहुन्थ्यो।*+ पछि उहाँ मिश्र जानुभयो+ अनि त्यहाँ परदेशी भएर बस्नुभयो। त्यसबेला उहाँको परिवार निकै सानो थियो।+ तर त्यहाँ बस्दै जाँदा उहाँको सन्तानको वृद्धि भयो अनि त्यो ठूलो र शक्तिशाली जातिमा परिणत भयो।+
-
-
भजन १०५:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तब इस्राएल मिश्रमा आए+
र याकुब विदेशी भएर हामको देशमा रहे।
-