उत्पत्ति ४१:५१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ युसुफले पहिलो सन्तानको नाम मनस्से*+ राखे। किनभने तिनले यसो भने: “परमेश्वरले मलाई मेरो दुःख र मेरो बुबाको घर बिर्सन मदत गर्नुभयो।” उत्पत्ति ४६:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० युसुफका छोराहरू मनस्से+ र एप्रैम+ मिश्रमा जन्मिए। तिनीहरूकी आमा ओनका* पुजारी पोतिफेराकी छोरी असेनाथ+ थिइन्।
५१ युसुफले पहिलो सन्तानको नाम मनस्से*+ राखे। किनभने तिनले यसो भने: “परमेश्वरले मलाई मेरो दुःख र मेरो बुबाको घर बिर्सन मदत गर्नुभयो।”
२० युसुफका छोराहरू मनस्से+ र एप्रैम+ मिश्रमा जन्मिए। तिनीहरूकी आमा ओनका* पुजारी पोतिफेराकी छोरी असेनाथ+ थिइन्।