प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ किनकि हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ।+

      हाम्रो लागि एउटा छोरा दिइएको छ।

      शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ।+

      तिनलाई बुद्धिमान्‌ सल्लाहकार,+ शक्‍तिशाली ईश्‍वर,+ युगयुगका पिता र शान्तिका राजकुमार भन्‍ने नाम दिइनेछ।

  • इजकिएल २१:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ बेकम्मा! बेकम्मा! म त्यसलाई बेकम्मा तुल्याइदिनेछु। जसको त्यस मुकुटमाथि अधिकार छ,+ उसैलाई मात्र म त्यो दिनेछु।+ ऊ नआउन्जेल त्यो कसैको हुनेछैन।’

  • लुका १:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ उहाँ महान्‌ हुनुहुनेछ+ र सर्वोच्च परमेश्‍वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+

  • हिब्रू ७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ किनकि यो प्रस्टै छ कि हाम्रा प्रभु आउनुभएको कुल यहुदाको कुल हो,+ जुन कुलबाट पुजारीहरू आउने विषयमा मोसाले केही पनि भनेनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने