प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ परमेश्‍वरले पानीको बीचमा अन्तर बनाउनुभयो अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई छुट्ट्याउनुभयो।+ अनि त्यस्तै भयो।

  • उत्पत्ति ७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ पृथ्वीमा जलप्रलय हुँदा नुह ६०० वर्षका थिए।+

  • उत्पत्ति ७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ नुहको जीवनकालको ६०० औँ वर्षको दोस्रो महिनाको १७ औँ दिनमा आकाशमा पानीका ठूलठूला मूल फुटे र आकाशका पानीका बाँधहरू खोलिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने