भजन १३६:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ उहाँले ठूलठूला ज्योतिहरू बनाउनुभयो+किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन, ८ उहाँले दिनमाथि अधिकार गर्न सूर्य बनाउनुभयो+किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,
७ उहाँले ठूलठूला ज्योतिहरू बनाउनुभयो+किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन, ८ उहाँले दिनमाथि अधिकार गर्न सूर्य बनाउनुभयो+किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,