-
उत्पत्ति ६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसैले यहोवा परमेश्वरले यसो भन्नुभयो: “मैले सृष्टि गरेको मानिसलाई म नामेट पार्नेछु। मानिससँगसँगै म घरपालुवा जनावर, घस्रने जीवजन्तु र आकाशमा उड्ने जीवहरू सबैलाई पृथ्वीबाट नामेट पार्नेछु। ती बनाएकोमा मलाई अफसोस लागेको छ।”
-
-
उत्पत्ति ९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हो, म तिमीहरूसित यो करार गर्छु: ‘म जलप्रलय ल्याएर सबै मानिसजाति अनि जीवजन्तुलाई फेरि कहिल्यै नाश गर्नेछैनँ र पृथ्वी नाश गर्न फेरि कहिल्यै जलप्रलय ल्याउनेछैनँ।’”+
-