२३ धेरै वर्ष बितेपछि मिश्रका राजाको मृत्यु भयो+ तर इस्राएलीहरू अझै दासत्वबाट मुक्त भएका थिएनन्। त्यसैले तिनीहरूले सुस्केरा हाल्दै बिन्ती गरिरहे। अनि तिनीहरूको सुस्केरा साँचो परमेश्वरकहाँ पुग्यो।+
६ साथै परमेश्वरले तिनका सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ र तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन् अनि तिनका सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ*+ भनेर तिनलाई बताउनुभयो।