प्रस्थान ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+ १ राजा ८:५१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ (किनकि तिनीहरू तपाईँको प्रजा र तपाईँकै सम्पत्ति हुन्,+ जसलाई तपाईँले मिश्रबाट, फलाम गाल्ने भट्टीबाट+ निकालेर ल्याउनुभयो।)+
७ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+
५१ (किनकि तिनीहरू तपाईँको प्रजा र तपाईँकै सम्पत्ति हुन्,+ जसलाई तपाईँले मिश्रबाट, फलाम गाल्ने भट्टीबाट+ निकालेर ल्याउनुभयो।)+