प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यसकारण इस्राएलीहरूलाई जबरजस्ती काममा जोताउन उनीहरूले नाइकेहरू नियुक्‍त गरे।+ अनि ती नाइकेहरूले इस्राएलीहरूलाई फारोको* अन्‍न र सरसामान जम्मा गर्न गोदामहरू भएका सहरहरू बनाउन लगाए। ती सहरहरूको नाम पिथोम र रामसेस थियो।+

  • यसैया ६३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।+

      उहाँले आफ्नै दूत* पठाएर तिनीहरूलाई बचाउनुभयो।+

      प्रेम र करुणा देखाएर उहाँले तिनीहरूलाई छुटाउनुभयो;+

      पहिले-पहिलेदेखि उहाँ आफैले तिनीहरूलाई बोकेर हिँड्‌नुभयो।+

  • प्रेषित ७:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ मिश्रमा मेरा प्रजाले भोगेको अत्याचार मैले देखेको छु अनि तिनीहरूको सुस्केरा मैले सुनेको छु+ र म तिनीहरूलाई छुटकारा दिन तल ओर्लेको छु। अब म तिमीलाई मिश्र पठाउनेछु।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने