प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि परमेश्‍वरले अब्रामलाई भन्‍नुभयो: “यो कुरा थाह पाइराख, तिम्रा सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ। तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्‌। अनि तिम्रा सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ।+

  • प्रस्थान ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+

  • गन्ती २०:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हाम्रा पुर्खाहरू मिश्र गए+ र हामी पनि वर्षौँसम्म* त्यहीँ बस्यौँ।+ अनि मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई दुःख दिए।+

  • व्यवस्था २६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि मिश्रीहरूले हामीलाई एकदमै नराम्रो व्यवहार गरे, निकै थिचोमिचो गरे अनि कठोर हुँदै काममा दलाउनसम्म दलाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने