प्रस्थान ३८:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ इस्राएलीहरूले डोलाउने भेटीस्वरूप चढाएका सबै सुन प्रयोग गरेर पवित्र ठाउँको सबै सरसामान बनाइयो।+ त्यसको लागि पवित्र ठाउँको शेकेलअनुसार* जम्मा २९ टालेन्ट,* ७३० शेकेल* सुन लाग्यो।
२४ इस्राएलीहरूले डोलाउने भेटीस्वरूप चढाएका सबै सुन प्रयोग गरेर पवित्र ठाउँको सबै सरसामान बनाइयो।+ त्यसको लागि पवित्र ठाउँको शेकेलअनुसार* जम्मा २९ टालेन्ट,* ७३० शेकेल* सुन लाग्यो।