प्रस्थान ३५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ राजीखुसीले अनुदान चढाउन इच्छुक पुरुष र स्त्रीहरूको ओइरो लागिरह्यो। तिनीहरूले पिन,* कुण्डल, औँठी र अरू गरगहनाका साथै सुनका विभिन्न सरसामान ल्याए। तिनीहरूले यी सबै सुन यहोवा परमेश्वरलाई भेटीको* रूपमा चढाए।+
२२ राजीखुसीले अनुदान चढाउन इच्छुक पुरुष र स्त्रीहरूको ओइरो लागिरह्यो। तिनीहरूले पिन,* कुण्डल, औँठी र अरू गरगहनाका साथै सुनका विभिन्न सरसामान ल्याए। तिनीहरूले यी सबै सुन यहोवा परमेश्वरलाई भेटीको* रूपमा चढाए।+