प्रस्थान ३१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ साथै तिनलाई सघाउन मैले दानको कुलको अहिसामाकको छोरा ओहोलिआबलाई नियुक्त गरेको छु।+ अनि सिपालु कालिगडहरूलाई म अझ बुद्धिमान् बनाउनेछु र मैले दिएको आज्ञाबमोजिम तिनीहरूले यी सबै कुरा बनाउनेछन्:+
६ साथै तिनलाई सघाउन मैले दानको कुलको अहिसामाकको छोरा ओहोलिआबलाई नियुक्त गरेको छु।+ अनि सिपालु कालिगडहरूलाई म अझ बुद्धिमान् बनाउनेछु र मैले दिएको आज्ञाबमोजिम तिनीहरूले यी सबै कुरा बनाउनेछन्:+