-
प्रस्थान २६:३१, ३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ “तिमीले बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरिएको पर्दा बनाउनू।+ ती पर्दाहरूमा बुट्टा भरेर करूबहरूको चित्र बनाउनू। ३२ पर्दालाई सुनले मोहोरेको बबुल काठका चार वटा खामामा झुन्ड्याउनू। ती खामाहरूमा सुनका अङ्कुसेहरू लगाउनू। ती खामाहरूलाई चाँदीका चार वटा चूलघरमा ठड्याउनू।
-