प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३६:३५, ३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ अनि तिनले वासस्थानको बीचमा राख्न बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरेर पर्दा बनाए।+ तिनले ती पर्दाहरूमा बुट्टा भरेर करूबहरूको+ चित्र बनाए।+ ३६ अनि तिनले यी पर्दाहरूका लागि बबुल काठका चार वटा खामा बनाए र त्यसलाई सुनले मोहोरे। साथै सुनका अङ्‌कुसेहरू र चाँदीका चार वटा चूलघर पनि बनाए।

  • लुका २३:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ किनकि घामले उज्यालो दिएन अनि मन्दिरको पर्दा+ बीचबाट च्यातिएर दुई फ्याक भयो।+

  • हिब्रू ६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यो आशा+ हाम्रो जीवनको लङ्‌गर हो अनि यो पक्का र अटल छ अनि यसले हामीलाई पर्दाको पछाडि पुऱ्‍याउँछ,+

  • हिब्रू ९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तर पालको दोस्रो पर्दापछाडि+ महापवित्र कोठा थियो।+

  • हिब्रू १०:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तसर्थ हे भाइ हो, येसुको रगतले गर्दा हामीसित पवित्र ठाउँभित्र पस्ने हिम्मत छ,+ २० जहाँ पुग्न उहाँले हाम्रो निम्ति नयाँ र जीवित बाटो खोल्नुभयो, जुन बाटो पर्दा भएर जान्छ+ र त्यो पर्दा उहाँको शरीर हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने