प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २५:१०-१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “तिनीहरूले बबुल काठको एउटा सन्दुक* बनाऊन्‌। त्यो सन्दुकको लम्बाइ साढे दुई हात,* चौडाइ साढे एक हात र उचाइ साढे एक हात होस्‌।+ ११ त्यसलाई भित्र र बाहिर दुवैतिर निखुर सुनले मोहोर्नू।+ त्यसको चारैतिर सुनको बिट* बनाउनू।+ १२ अनि सुनको चार वटा मुन्द्रा बनाएर सन्दुकको चार वटा खुट्टाको माथिपट्टि पर्नेगरि जोड्‌नू। दुई वटा मुन्द्रा एकापट्टि र दुई वटा मुन्द्रा अर्कोपट्टि होस्‌। १३ अनि बबुल काठका डन्डीहरू बनाउनू र त्यसलाई सुनले मोहोर्नू।+ १४ सन्दुक बोक्नको लागि ती डन्डीहरू सन्दुकको दुवैपट्टि भएका मुन्द्राहरूमा छिराउनू। १५ ती डन्डीहरू सन्दुकको मुन्द्रामै रहून्‌; त्यसलाई त्यहाँबाट ननिकाल्नू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने