प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३७:१-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ त्यसपछि बजलेलले+ बबुल काठको एउटा सन्दुक* बनाए।+ त्यो सन्दुकको लम्बाइ साढे दुई हात,* चौडाइ साढे एक हात र उचाइ साढे एक हात थियो।+ २ तिनले त्यसलाई भित्र र बाहिर दुवैतिर निखुर सुनले मोहोरे र त्यसको चारैतिर सुनको बिट* बनाए।+ ३ त्यसपछि तिनले सुनको चार वटा मुन्द्रा बनाएर सन्दुकको चार वटा खुट्टाको माथिपट्टि पर्नेगरि जोडे। दुई वटा मुन्द्रा एकापट्टि र दुई वटा मुन्द्रा अर्कोपट्टि थियो। ४ त्यसपछि तिनले बबुल काठको डन्डीहरू बनाए र त्यसलाई सुनले मोहोरे।+ ५ अनि सन्दुक बोक्नको लागि ती डन्डीहरू सन्दुकको दुवैपट्टि भएका मुन्द्राहरूमा छिराए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने