१४ “उनले बहरको अलिकति रगतमा आफ्नो औँला चोपून्+ र सन्दुकको ढकनीको अगाडि पूर्वपट्टि छर्कून्। उनले आफ्नो औँलाले त्यो रगत ढकनीको अगिल्तिर सात पल्ट छर्कून्।+
११ त्यसपछि दाउदले आफ्नो छोरा सुलेमानलाई मन्दिरको दलान,+ त्यसका कोठाहरू, भण्डारहरू, कौसीका कोठाहरू, भित्री कोठाहरू र प्रायश्चितको ढकनीको भवनको*+ नक्सा दिए।+