प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ४०:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसपछि तिनले वासस्थानमा टेबुलको अगाडिपट्टि दक्षिणतिर पानस राखे।+

  • लेवी २४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिनले निखुर सुनको पानसमा+ भएका दियोहरू यहोवा परमेश्‍वरसामु निरन्तर बालिराखून्‌।

  • २ इतिहास १३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उनीहरू हरेक बिहान र बेलुकी यहोवा परमेश्‍वरको निम्ति माथिसम्मै धुवाँ उठ्‌नेगरि अग्निभेटी चढाउँछन्‌+ र सुगन्धित धूप बाल्छन्‌।+ उनीहरूले नै भेटीको रोटी* पनि निखुर सुनको टेबुलमा राख्छन्‌+ अनि हरेक साँझ सुनको पानसमा दियो बाल्छन्‌।+ हाम्रा परमेश्‍वर यहोवाप्रति हाम्रो जुन जिम्मेवारी छ, त्यो हामीले पूरा गरिरहेका छौँ तर तिमीहरूले भने उहाँलाई त्यागेका छौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने