प्रस्थान २५:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ “तिमीले निखुर सुनको एउटा पानस+ बनाउनू। सुनको एउटै लाप्सोलाई घनले पिटेर पाउदान, डन्डा, हाँगा, पत्रदल,* कोपिला र फूल बनाउनू।+ प्रस्थान ३९:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ अनि तिनीहरूले वासस्थान र यी सबै सरसामान मोसाकहाँ ल्याए:+ खीप,+ चौकोस,+ डन्डी,+ खामा र त्यसको चूलघर;*+ प्रस्थान ३९:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ निखुर सुनको पानस, त्यसका दियोहरू+ र पानसका अरू सबै सरसामान+ अनि दियो बाल्ने तेल;+ हिब्रू ९:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यस पालमा बनाइएको पहिलो कोठामा पानस,+ टेबुल र परमेश्वरलाई चढाइएका रोटीहरू* राखिएका हुन्थे+ अनि यसलाई पवित्र कोठा* भनिन्छ।+
३१ “तिमीले निखुर सुनको एउटा पानस+ बनाउनू। सुनको एउटै लाप्सोलाई घनले पिटेर पाउदान, डन्डा, हाँगा, पत्रदल,* कोपिला र फूल बनाउनू।+
३३ अनि तिनीहरूले वासस्थान र यी सबै सरसामान मोसाकहाँ ल्याए:+ खीप,+ चौकोस,+ डन्डी,+ खामा र त्यसको चूलघर;*+
२ यस पालमा बनाइएको पहिलो कोठामा पानस,+ टेबुल र परमेश्वरलाई चढाइएका रोटीहरू* राखिएका हुन्थे+ अनि यसलाई पवित्र कोठा* भनिन्छ।+