प्रस्थान ३५:२७, २८ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ त्यसैगरि कुलनायकहरूले चाहिँ एपोद र छातीपातामा जड्नको लागि ओनिक्स र अन्य रत्नहरू ल्याए।+ २८ तिनीहरूले बाल्सम ल्याउनुका साथै दियो बाल्न, अभिषेक गर्ने तेल+ तयार पार्न अनि सुगन्धित धूप बनाउन चाहिने तेल पनि ल्याए।+
२७ त्यसैगरि कुलनायकहरूले चाहिँ एपोद र छातीपातामा जड्नको लागि ओनिक्स र अन्य रत्नहरू ल्याए।+ २८ तिनीहरूले बाल्सम ल्याउनुका साथै दियो बाल्न, अभिषेक गर्ने तेल+ तयार पार्न अनि सुगन्धित धूप बनाउन चाहिने तेल पनि ल्याए।+