-
गन्ती १:४५, ४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको नाम तिनीहरूको बुबापट्टिको घरानाअनुसार दर्ता गरियो। ४६ नाम दर्ता गरिएकाहरूको जम्मा सङ्ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+
-