प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि तिम्रा सन्तानलाई बालुवाजत्तिकै अनगिन्ती बनाउनेछु। यदि कसैले बालुवा गन्‍न सक्छ भने तिम्रा सन्तानलाई पनि गन्‍न सक्छ।+

  • उत्पत्ति २२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ म तिमीलाई निश्‍चय आशिष्‌ दिनेछु र म निश्‍चय नै तिम्रा सन्तानलाई आकाशका तारा र समुद्र किनारका बालुवासरी बढाउनेछु।+ तिम्रा सन्तानले शत्रुहरूका सहर कब्जा गर्नेछन्‌।+

  • उत्पत्ति ४६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “म साँचो परमेश्‍वर, तिम्रो बुबाको परमेश्‍वर हुँ।+ मिश्रमा जान नडराऊ किनभने त्यहाँ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु।+

  • प्रस्थान ३८:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ बीस वर्ष र सोभन्दा माथिका जो-जो दर्ता भएका छन्‌, तिनीहरू प्रत्येकले पवित्र ठाउँको शेकेलअनुसार आधा शेकेल चाँदी ल्याए।+ यसरी दर्ता भएका मानिसहरूको सङ्‌ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+

  • गन्ती २:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ आफ्नो बुबापट्टिको घरानाअनुसार नाम दर्ता गरिएका इस्राएलीहरू यी नै हुन्‌। इस्राएलीहरूको फौजमा नाम दर्ता गरिएकाहरूको जम्मा सङ्‌ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने