प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:६-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “तिनीहरूले बाटिएको उच्च कोटीको मलमल, सुन, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो मिसाएर एपोद बुनून्‌।+ ७ एपोदको काँधका दुवै भागका दुई छेउलाई गाँस्नू। ८ एपोदलाई टम्म कसेर बाँध्न त्यसमा एउटा पेटी गाँस्नू।+ त्यो पेटी पनि बाटिएको उच्च कोटीको मलमल, सुन, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो मिसाएर बुनिएको होस्‌।

  • लेवी ८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि मोसाले हारुनलाई एउटा लामो लुगा+ लगाइदिए र त्यसलाई पटुकाले+ कसिदिए अनि त्यसमाथि बाहुला नभएको अलखा*+ लगाइदिए। साथै तिनले एपोद*+ पनि लगाइदिए अनि त्यस एपोदलाई बुनेको पेटीले+ टमक्क कसिदिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने