३६ “तिमीले निखुर सुनको एउटा चम्किलो पाता बनाउनू र त्यसमा यी शब्दहरू कुँद्नू: ‘यहोवा पवित्र हुनुहुन्छ।’+३७ तिमीले त्यसलाई निलो डोरीले फेटामा बाँध्नू;+ त्यो पाता फेटाको अगाडिपट्टि होस्।
९ तिनले हारुनको शिरमा फेटा+ पनि लगाइदिए र फेटाको अगिल्तिर सुनको एउटा चम्किलो पाता बाँधिदिए, जुन समर्पणको पवित्र चिन्ह हो।*+ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले यी सबै गरे।