प्रस्थान २९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनको शिरमा फेटा लगाइदिनू र त्यसमा समर्पणको पवित्र चिन्ह* बाँधिदिनू।+ प्रस्थान ३९:२७, २८ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ तिनीहरूले तानमा बुनेर हारुन र तिनका छोराहरूको लागि उच्च कोटीको मलमलको कोठे बुट्टा भएको लामो लुगा बनाए।+ २८ तिनीहरूले उच्च कोटीको मलमलको फेटा+ र शिरपोस+ अनि बाटिएको उच्च कोटीको छोटो सुरुवाल*+ बनाए।
२७ तिनीहरूले तानमा बुनेर हारुन र तिनका छोराहरूको लागि उच्च कोटीको मलमलको कोठे बुट्टा भएको लामो लुगा बनाए।+ २८ तिनीहरूले उच्च कोटीको मलमलको फेटा+ र शिरपोस+ अनि बाटिएको उच्च कोटीको छोटो सुरुवाल*+ बनाए।