प्रस्थान ३६:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ अनि तिनले वासस्थानको बीचमा राख्न बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरेर पर्दा बनाए।+ तिनले ती पर्दाहरूमा बुट्टा भरेर करूबहरूको+ चित्र बनाए।+
३५ अनि तिनले वासस्थानको बीचमा राख्न बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरेर पर्दा बनाए।+ तिनले ती पर्दाहरूमा बुट्टा भरेर करूबहरूको+ चित्र बनाए।+