-
प्रस्थान ३७:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ अनि तिनले टेबुलमा राख्न थाल र कचौराका साथै मद्यभेटी चढाउने सुराही र प्याला पनि बनाए। यी सबै भाँडाकुँडा निखुर सुनको थियो।+