प्रस्थान २५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ म सन्दुकको ढकनीमाथि तिमीकहाँ देखा पर्नेछु र त्यहाँबाट तिमीसित बोल्नेछु।+ साक्षीपाटी राखिएको त्यस सन्दुकमाथि* भएका दुई वटा करूबको बीचबाट म तिमीसित कुरा गर्नेछु र तिमीले इस्राएलीहरूलाई जे-जे आज्ञा सुनाउनुपर्ने हो, त्यो म तिमीलाई बताउनेछु। प्रस्थान ३७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ त्यसपछि बजलेलले+ बबुल काठको एउटा सन्दुक* बनाए।+ त्यो सन्दुकको लम्बाइ साढे दुई हात,* चौडाइ साढे एक हात र उचाइ साढे एक हात थियो।+
२२ म सन्दुकको ढकनीमाथि तिमीकहाँ देखा पर्नेछु र त्यहाँबाट तिमीसित बोल्नेछु।+ साक्षीपाटी राखिएको त्यस सन्दुकमाथि* भएका दुई वटा करूबको बीचबाट म तिमीसित कुरा गर्नेछु र तिमीले इस्राएलीहरूलाई जे-जे आज्ञा सुनाउनुपर्ने हो, त्यो म तिमीलाई बताउनेछु।
३७ त्यसपछि बजलेलले+ बबुल काठको एउटा सन्दुक* बनाए।+ त्यो सन्दुकको लम्बाइ साढे दुई हात,* चौडाइ साढे एक हात र उचाइ साढे एक हात थियो।+