३५ अनि तिनले वासस्थानको बीचमा राख्न बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरेर पर्दा बनाए।+ तिनले ती पर्दाहरूमा बुट्टा भरेर करूबहरूको+ चित्र बनाए।+
१९ तसर्थ हे भाइ हो, येसुको रगतले गर्दा हामीसित पवित्र ठाउँभित्र पस्ने हिम्मत छ,+२० जहाँ पुग्न उहाँले हाम्रो निम्ति नयाँ र जीवित बाटो खोल्नुभयो, जुन बाटो पर्दा भएर जान्छ+ र त्यो पर्दा उहाँको शरीर हो।