-
गन्ती ९:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ त्यहाँ सधैँ यस्तो हुन्थ्यो: वासस्थानलाई दिउँसो बादलले ढाक्थ्यो र राती भने त्यो बादल आगोजस्तो देखिन्थ्यो।+
-
-
भजन ७८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ दिनमा बादल भएर
र राती आगोको ज्वाला भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुभयो।+
-