गन्ती २६:१०, ११ पवित्र बाइबल नयाँ संसार अनुवाद १० त्यसबेला धर्तीले आफ्नो मुख बाएर तिनीहरूलाई निल्यो। साथै कोरहचाहिँ स्वर्गबाट वर्षेको आगोले गर्दा आफ्ना २५० जना समर्थकसँगसँगै भस्म भए।+ यसरी तिनीहरू चेतावनीमूलक उदाहरण बने।+ ११ तर त्यतिबेला कोरहका छोराहरू भने मरेनन्।+
१० त्यसबेला धर्तीले आफ्नो मुख बाएर तिनीहरूलाई निल्यो। साथै कोरहचाहिँ स्वर्गबाट वर्षेको आगोले गर्दा आफ्ना २५० जना समर्थकसँगसँगै भस्म भए।+ यसरी तिनीहरू चेतावनीमूलक उदाहरण बने।+ ११ तर त्यतिबेला कोरहका छोराहरू भने मरेनन्।+