-
प्रस्थान ९:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ जान दिएनौ भने तिमी, तिम्रा चाकरहरू र तिम्रा सारा प्रजामाथि म एकपछि अर्को विपत्ति ल्याउनेछु। अनि यस पृथ्वीमा मजस्तो अरू कोही छैन भनेर तिमीले थाह पाउनेछौ।+
-
-
यसैया ४६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ धेरै अघिका पुराना कुराहरू सम्झ
म परमेश्वर हुँ र मबाहेक अरू कोही छैन भनेर नबिर्स।
म नै परमेश्वर हुँ र मजस्तो अरू कोही छैन।+
-