२४ ‘हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँले आफ्नो यस सेवकलाई आफ्नो महानता र शक्ति देखाउन थाल्नुभएको छ।+ यस्तो शक्तिशाली काम गर्ने ईश्वर स्वर्गमा अनि पृथ्वीमा अरू को छ र?+
२२ त्यसैले हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँ साँच्चै महान् हुनुहुन्छ।+ तपाईँजस्तो अरू कोही छैन+ अनि तपाईँबाहेक अरू कुनै ईश्वर छैन।+ हामीले सुनेको हरेक कुराले यसको प्रमाण दिन्छ।