प्रस्थान ३१:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ सिनै डाँडामा मोसासित कुरा गरिसक्नेबित्तिकै परमेश्वरले आफ्नै हातले* लेखेको ढुङ्गाका दुई वटा साक्षीपाटी+ मोसालाई दिनुभयो।+ लुका ११:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तर यदि म परमेश्वरको पवित्र शक्तिले*+ प्रेतहरूलाई धपाउँछु भने यसको मतलब परमेश्वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।+
१८ सिनै डाँडामा मोसासित कुरा गरिसक्नेबित्तिकै परमेश्वरले आफ्नै हातले* लेखेको ढुङ्गाका दुई वटा साक्षीपाटी+ मोसालाई दिनुभयो।+
२० तर यदि म परमेश्वरको पवित्र शक्तिले*+ प्रेतहरूलाई धपाउँछु भने यसको मतलब परमेश्वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।+