प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “डाँडामा उक्लेर मकहाँ आऊ र यहीँ बस। म तिमीलाई इस्राएलीहरूले पालन गर्नुपर्ने नियम र आज्ञाहरू ढुङ्‌गाका पाटीमा लेखेर दिनेछु।”+

  • प्रस्थान ३२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि मोसा ढुङ्‌गाका दुई वटा साक्षीपाटी*+ हातमा लिएर डाँडाबाट ओर्ले।+ ती साक्षीपाटीहरूको अगाडिपछाडि दुवैतिर अक्षरहरू कुँदिएका थिए।

  • व्यवस्था ४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि उहाँले तिमीहरूलाई आफ्नो करार+ अर्थात्‌ दस आज्ञा*+ सुनाउनुभयो र तिमीहरूलाई ती पालन गर्ने आदेश दिनुभयो। पछि उहाँले ती आज्ञाहरू ढुङ्‌गाका दुई वटा पाटीमा लेख्नुभयो।+

  • व्यवस्था ९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “डाँडामा आगो बली नै रहेको बेला म डाँडाबाट तल ओर्लिएँ।+ मेरो हातमा करारका दुई वटा पाटी थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने