प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसपछि परमेश्‍वरले इस्राएलीहरूलाई यी कुराहरू भन्‍नुभयो:+

  • प्रस्थान ३४:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ मोसाले ४० दिन र ४० रात सिनै डाँडामा यहोवा परमेश्‍वरसँग बिताए। त्यतिन्जेल तिनले न खानेकुरा खाए न त पानी नै पिए।+ अनि उहाँले ढुङ्‌गाका पाटीहरूमा करारको वचन अर्थात्‌ दस आज्ञा* लेख्नुभयो।+

  • व्यवस्था १०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि यहोवा परमेश्‍वरले पहिला लेखेकै दस आज्ञा*+ ती पाटीहरूमा लेखिदिनुभयो+ र ती पाटीहरू मलाई दिनुभयो। तिमीहरू सबै जना भेला भएको बेला+ डाँडामा आगोको बीचबाट तिमीहरूसित कुरा गर्दा यहोवाले ती आज्ञाहरू दिनुभएको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने