-
व्यवस्था ४:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ तिमीहरूलाई सुधार्न उहाँले तिमीहरूसित स्वर्गबाट बोल्नुभयो। अनि पृथ्वीमा तिमीहरूले दनदनी बलिरहेको उहाँको आगो देख्यौ र त्यस आगोबाट उहाँको आवाज सुन्यौ।+
-
-
व्यवस्था ५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ यहोवा परमेश्वरले त्यस डाँडामा आगोको बीचबाट तिमीहरूसित आमनेसामने कुरा गर्नुभएको थियो।+
-