प्रस्थान ४:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “मिश्र पुगेपछि फारोसामु ती सबै चमत्कार गर्न नभुल्नू, जसको लागि मैले तिमीलाई शक्ति दिएको छु।+ तर म उनको हृदय कठोर हुन दिनेछु+ र उनले मेरा मानिसहरूलाई जान दिनेछैनन्।+
२१ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “मिश्र पुगेपछि फारोसामु ती सबै चमत्कार गर्न नभुल्नू, जसको लागि मैले तिमीलाई शक्ति दिएको छु।+ तर म उनको हृदय कठोर हुन दिनेछु+ र उनले मेरा मानिसहरूलाई जान दिनेछैनन्।+