-
प्रस्थान ८:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ यहोवा परमेश्वरले मोसाको बिन्ती पूरा गरिदिनुभयो अनि घर, आँगन र खेतमा भ्यागुताहरू भकाभक मर्न थाले।
-
-
प्रस्थान ८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यो विपत्ति हटेको देखेपछि यहोवा परमेश्वरले भन्नुभएझैँ फारोले आफ्नो हृदय फेरि कठोर बनाए;+ उनले मोसा र हारुनको कुरा सुनेनन्।
-