-
प्रस्थान ८:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ तब फारोले भने: “हुन्छ, म तिमीहरूलाई तिमीहरूका परमेश्वर यहोवाको निम्ति बलि चढाउन निर्जनभूमिमा जान दिन्छु। तर धेरै टाढाचाहिँ नजाओ। अनि जानुअघि झिँगाहरू हटून् भनेर मेरो लागि परमेश्वरलाई बिन्ती चढाइदेओ।”+
-
-
प्रस्थान ९:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ यो गर्जन अनि असिना रोकिदिन यहोवालाई बिन्ती गरिदेओ। त्यसपछि म तिमीहरूलाई जान दिनेछु। अब म तिमीहरूलाई एकछिन पनि रोक्दिनँ।”
-