प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि मोसाले मानिसहरूलाई भने: “आजको दिन सधैँ सम्झिराख किनभने तिमीहरूको दासत्वको घर—मिश्रबाट आजकै दिन यहोवा परमेश्‍वरले तिमीहरूलाई आफ्नो पराक्रमी हातले छुटाएर ल्याउनुभयो।+ तिमीहरूले खमिर* हालेको कुनै कुरा नखाओ।

  • प्रस्थान ३४:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “मलाई चढाउने पशुबलिको रगतसँग खमिर हालेको कुनै पनि चिज नचढाउनू।+ निस्तार चाडको* बलिलाई भोलिपल्ट बिहानसम्म रहन नदिनू।+

  • व्यवस्था १६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ बलि चढाइएको जनावरको मासुसँग तिमीहरूले खमिर* हालेको कुनै कुरा नखानू।+ तिमीहरूले मिश्रबाट हतार-हतार निस्केको बेला खमिर नहालेको रोटी खाएका थियौ।+ तिमीहरूले सात दिनसम्म त्यस्तै रोटी खानू। तब तिमीहरूले मिश्रमा भोगेको दुःख सम्झनेछौ अनि मिश्रबाट छुटकारा पाएको कुरा पनि जिन्दगीभर बिर्सनेछैनौ।+

  • १ कोरिन्थी ५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसैले आओ, हामी न पुरानो खमिरले न त खराबी अनि दुष्टताको खमिरले तर निष्कपटता अनि सत्यताको अखमिरा रोटीले यो चाड मनाऔँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने