लेवी २३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “‘तिमीहरूले यही महिनाको १५ औँ दिन यहोवा परमेश्वरको निम्ति अखमिरा रोटीको चाड* मनाउनू।+ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+ लुका २२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ निस्तार चाड* पनि भनिने अखमिरा रोटीको चाड*+ नजिक आउँदै थियो।+ १ कोरिन्थी ५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसैले आओ, हामी न पुरानो खमिरले न त खराबी अनि दुष्टताको खमिरले तर निष्कपटता अनि सत्यताको अखमिरा रोटीले यो चाड मनाऔँ।+
६ “‘तिमीहरूले यही महिनाको १५ औँ दिन यहोवा परमेश्वरको निम्ति अखमिरा रोटीको चाड* मनाउनू।+ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+
८ त्यसैले आओ, हामी न पुरानो खमिरले न त खराबी अनि दुष्टताको खमिरले तर निष्कपटता अनि सत्यताको अखमिरा रोटीले यो चाड मनाऔँ।+