-
प्रस्थान ४:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तब मोसा आफ्ना ससुरा यिथ्रोकहाँ गए+ र उनलाई यसो भने: “मिश्रमा भएका मेरा दाजुभाइहरू जीवितै छन् कि छैनन् भनेर म हेर्न चाहन्छु। त्यसैले कृपया मलाई जान दिनुहोस्।” यिथ्रोले मोसालाई भने: “हुन्छ, राम्ररी जानुहोस्।”
-