प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ मोसाका ससुरा+ एक केनी+ थिए; तिनका सन्तान यहुदाको कुलका मानिसहरूसँगै खजुरका बोटहरूको सहरबाट+ अरादको+ दक्षिणमा पर्ने यहुदाको निर्जनभूमिमा आए। अनि तिनीहरू त्यहाँकै मानिसहरूसँग बसोबास गर्न थाले।+

  • न्यायकर्ता ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हेबेर नाम गरेका एक केनी पुरुष अरू केनीहरूबाट+ छुट्टिएर बसेका थिए र तिनले केदेसको जानानिमको ठूलो रूखनजिकै आफ्नो पाल टाँगेका थिए। केनीहरू मोसाका ससुरा होबाबका+ सन्तान थिए।

  • १ समुएल १५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि साउलले केनीहरूलाई+ भने: “अमालेकीहरूको इलाकाबाट निस्केर जाओ नत्र त अमालेकीहरूसँग तिमीहरू पनि नामेट होऔला।+ इस्राएलीहरू मिश्रबाट निस्केर आउँदा तिमीहरूले उनीहरूलाई दया* देखाएका थियौ।+ त्यसैले म तिमीहरूलाई नाश गर्नेछैनँ।” तब केनीहरू अमालेकीहरूको इलाकाबाट निस्केर गए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने