-
गन्ती १०:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ तपाईँ हामीसित आउनुभयो भने+ यहोवा परमेश्वरले हाम्रो निम्ति जे-जे असल कुरा दिनुहुन्छ, त्यो तपाईँसित पनि बाँड्नेछौँ।”
-
-
गन्ती २४:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ केनीहरूलाई+ देखेपछि तिनले फेरि यसो भने:
“तिम्रो निवासस्थान सुरक्षित छ, तिम्रो निवास चट्टानमा बसालिएको छ।
-