प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तर म फारोको हृदय कठोर हुन दिनेछु+ अनि मिश्रमा झन्‌ धेरै अचम्मलाग्दो चिन्ह र चमत्कार देखाउनेछु।+

  • प्रस्थान १४:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ त्यसपछि मोसाले तुरुन्तै आफ्नो हात समुद्रमाथि पसारे अनि बिहान नहुँदै समुद्रको पानी फेरि पहिलाको जस्तै एकै ठाउँमा जम्मा हुन थाल्यो। यो देखेर मिश्रीहरू भाग्न खोजे तर यहोवा परमेश्‍वरले उनीहरूलाई समुद्रको बीचमा फालिदिनुभयो।+ २८ इस्राएलीहरूको पछिपछि गएका रथहरू, घोडचढीहरू र फारोका सबै फौज उर्लेर आएको पानीमा डुबे।+ उनीहरूमध्ये एक जना पनि उम्कन पाएनन्‌।+

  • व्यवस्था ४:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिमीहरूलाई मिश्रबाट छुटाएर आफ्नो प्रजा बनाउन यहोवा परमेश्‍वरले चिन्हहरू देखाउनुभयो, विपत्तिहरू* ल्याउनुभयो, चमत्कारहरू गर्नुभयो,+ युद्धहरू लड्‌नुभयो,+ आफ्नो शक्‍तिशाली र पराक्रमी हात प्रयोग गर्नुभयो+ अनि भयानक कामहरू गर्नुभयो।+ त्यो तिमीहरूले आफ्नै आँखाले देख्यौ। एउटा जातिलाई अर्को जातिबाट छुटाउन के परमेश्‍वरले पहिला कहिल्यै यस्तो गर्नुभएको थियो?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने