प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “म साँचो परमेश्‍वर, तिम्रो बुबाको परमेश्‍वर हुँ।+ मिश्रमा जान नडराऊ किनभने त्यहाँ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु।+

  • व्यवस्था २६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तब तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरसामु यसो भन्‍नू, ‘मेरो पुर्खा* अरामी हुनुहुन्थ्यो। उहाँ यताउता डुलिहिँड्‌ने फिरन्ते हुनुहुन्थ्यो।*+ पछि उहाँ मिश्र जानुभयो+ अनि त्यहाँ परदेशी भएर बस्नुभयो। त्यसबेला उहाँको परिवार निकै सानो थियो।+ तर त्यहाँ बस्दै जाँदा उहाँको सन्तानको वृद्धि भयो अनि त्यो ठूलो र शक्‍तिशाली जातिमा परिणत भयो।+

  • प्रेषित ७:१७-१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “परमेश्‍वरले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा हुनै लाग्दा मिश्रमा इस्राएलीहरू बढेर धेरै भए। १८ तब मिश्रमा अर्कै राजा देखा पऱ्‍यो, जसलाई युसुफको विषयमा केही थाह थिएन।+ १९ उसले हाम्रो जातिविरुद्ध धूर्त चाल चल्यो र बालकहरू जिउँदो नरहून्‌ भनेर हाम्रा पुर्खाहरूलाई शिशु जन्मनेबित्तिकै जबरजस्ती त्याग्न लगायो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने