व्यवस्था २४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “कुनै मानिसले आफ्नो इस्राएली भाइबन्धुलाई अपहरण गऱ्यो अनि उसलाई दुर्व्यवहार गऱ्यो र बेचिदियो भने+ त्यस अपहरणकारीलाई मार्नै पर्छ।+ तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+
७ “कुनै मानिसले आफ्नो इस्राएली भाइबन्धुलाई अपहरण गऱ्यो अनि उसलाई दुर्व्यवहार गऱ्यो र बेचिदियो भने+ त्यस अपहरणकारीलाई मार्नै पर्छ।+ तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+