५ यदि कसैले तिमीहरूको रगत* बगायो भने म त्यसको लेखा लिनेछु। यदि कुनै जनावरले तिमीहरूको ज्यान लियो भने त्यस जनावरलाई मारिनेछ। यदि कुनै मानिसले अर्को मानिसको ज्यान लियो भने म त्यसको लेखा लिनेछु।+
३३ “‘तिमीहरूले आफू बसेको ठाउँलाई दूषित नपार्नू किनभने रक्तपातले भूमिलाई दूषित पार्छ।+ हत्याराको रगतले बाहेक अरू कुनै पनि कुराले त्यस भूमिमा बगाइएको रगतको निम्ति प्रायश्चित गर्न सकिँदैन।+